हलिउड अभिनेता जोस दुहामेल र औद्रा मारी विवाह गर्दै

- मेराेफिल्म

हलिउडको चर्चित फिल्म ‘ट्रान्सफर्मर्स’ का अभिनेता जोस दुहामेलले पूर्व मिस वर्ल्ड अमेरिका औद्रा मारीसँग इन्गेजमेन्ट भएको छ । हालै सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै उनीहरुले आफ्ना फ्यानलाई इन्गेजमेन्टको बारेमा बताएका हुन्।

औद्राले तस्बिर सेयर गर्दै लेखेका छन्, ‘आज म खुसी छ, म तिमीलाई माया गर्छु जोश दुहामेल ।’ औड्रासँग सम्बन्धमा आउनु अघि, जोशले गायक(अभिनेत्री फर्गीसँग विवाह गरेका थिए। दुबैको एक छोरा पनि छन् ।

दुई वर्षको सम्बन्धविच्छेदपछि २०१९ मा दुवैको सम्बन्धविच्छेद भयो । त्यसपछि सन् २०१९ मा नै जोश औड्रा मेरीसँग सम्बन्ध सुरु भयो ।

सन् २०१६ मा मिस वर्ल्ड अमेरिकाको ताज औड्रा मेरीले जितेकी थिइन् ।

२०७८ पुष २९ गते १८:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *