पल शाह र प्रियांका आचार्यकाे ‘भत-भत पोल्छ मेरो यो मन’ सार्वजनिक

पल शाह र प्रियांका आचार्यको अभिनय रहेको ‘भत-भत पोल्छ मेरो यो मन’ बोलको गीत सार्वजनिक भएको छ । ‘नारायण रसाईली अफिसियल’ को युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

गीतमा रचना रिमालले स्वर रहेको छ । यस्तै, गीत नारायण रसाईलीले लेखन रहेको हो भने दिप घटानीको संगीत रहेको छ । भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । सम्पादनमा विकास धमलाको रहेको छ ।