फरदीन खानलाई कोरोना संक्रमण

भारतीय अभिनेता फरदीन खानलाई कोरोना संक्रमण भएको छ । यसबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
उनले लेखेका द्धन्, ‘मेरो कोभिड(१९ परीक्षण पोजेटिभ आएको छ । सौभाग्यवश म एसिम्प्टोमेटिक छु । अरू कसैलाई शंका छ भने अवश्य आफ्नो परीक्षण गराउनुहोस्, किनभने अहिले साना बालबालिकामा संक्रमण भइरहेको छ ।’

अभिताभ बच्चन पुन: कोरोना संक्रमित

बलिउड अभिनेत्री काजोललाई कोरोना संक्रमण, छोरी न्यासालाई मिस गर्दै

साउथका सुपरस्टार चिरञ्जीवीलाई कोरोना संक्रमण

पप स्टार एल्टन जोनलाई कोरोना संक्रमण

दोश्रो पटक मनोज गजुरेललाई कोरोना संक्रमण

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

गायक जीवन शर्मा कोरोना संक्रमित

प्रतिक्रिया