फरदीन खानलाई कोरोना संक्रमण

Mero Film

भारतीय अभिनेता फरदीन खानलाई कोरोना संक्रमण भएको छ । यसबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनले लेखेका द्धन्, ‘मेरो कोभिड(१९ परीक्षण पोजेटिभ आएको छ । सौभाग्यवश म एसिम्प्टोमेटिक छु । अरू कसैलाई शंका छ भने अवश्य आफ्नो परीक्षण गराउनुहोस्, किनभने अहिले साना बालबालिकामा संक्रमण भइरहेको छ ।’


Leave a Reply

Your email address will not be published.