‘गाँजाको सहारा’ बोलको गीत सार्वजनिक

‘गाँजाको सहारा’ बोलको गीत सार्वजनिक भएको छ । विक्की कार्कीको स्वर, शब्द तथा संगीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

भिडियोमा सुनिल गुरुङ, समीक्षा पोखरेल र विराज सुवेदीको अभिनय देख्न सकिन्छ । उत्तम श्रेष्ठ ‘शिशिर’ को निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायाँकन र दिनसन शाहको सम्पादन रहेको छ ।