पप स्टार एल्टन जोनलाई कोरोना संक्रमण

Mero Film

हलिउड पप स्टार एल्टन जोनको कारोना संक्रमण पुष्टि भएको छ ।

७२ वर्षयी गायक जोनले पूर्ण खोप लगाए पनि कोरोना पोजेटिभ देखिएको हो । हालका लागि टेक्सासको डलासमा उनको दुई वटा कन्सर्ट रद्द गरिएको छ ।

गत वर्ष कोरोना महामारीकै बीच जोनले ुद लकडाउन सत्रहरूु शीर्षकको एल्बम निकालेका थिए ।


Leave a Reply

Your email address will not be published.