पप स्टार एल्टन जोनलाई कोरोना संक्रमण

हलिउड पप स्टार एल्टन जोनको कारोना संक्रमण पुष्टि भएको छ ।
७२ वर्षयी गायक जोनले पूर्ण खोप लगाए पनि कोरोना पोजेटिभ देखिएको हो । हालका लागि टेक्सासको डलासमा उनको दुई वटा कन्सर्ट रद्द गरिएको छ ।
गत वर्ष कोरोना महामारीकै बीच जोनले ुद लकडाउन सत्रहरूु शीर्षकको एल्बम निकालेका थिए ।

अभिताभ बच्चन पुन: कोरोना संक्रमित

बलिउड अभिनेत्री काजोललाई कोरोना संक्रमण, छोरी न्यासालाई मिस गर्दै

साउथका सुपरस्टार चिरञ्जीवीलाई कोरोना संक्रमण

दोश्रो पटक मनोज गजुरेललाई कोरोना संक्रमण

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

फरदीन खानलाई कोरोना संक्रमण

गायक जीवन शर्मा कोरोना संक्रमित

प्रतिक्रिया