पल र मलिकाको ‘गाँजल टिकी’ सार्वजनिक

Mero Film

‘गाँजल टिकी’ बोलको गीत सार्वजनिक भएको छ ।

एकदेव लिम्बुको स्वरमा रहेको यस गीतको भिडियोमा नायक पल शाह र मलिका महतको अभिनय रहेको छ ।

भिडियो सौराहाको मुख्य बजारसंगै आसपासका क्षेत्रहरुमा छायाँकन गरिएको यस गीतको भिडियोलाई किरण दाहालले निर्देशन गरेका हुन् । यस गीतमा सन्तोष सुनारको शब्द र संगीत रहेको छ ।


Leave a Reply

Your email address will not be published.