साम्राज्ञीको आकर्षक पोज (फोटो फिचर)

पछिल्लो समय नायिका साम्राज्ञी शाह पोजका साथ प्रस्तुत हुन थालेकी छिन् । उनले सामाजिक सञ्जालमा एकपछि अर्को आकर्षक पोज पोष्ट गरेकी छन् ।