सेल्फी तस्बिरमा रेखा जोडी – फोटो फिचर

अभिनेत्री रेखा थापाले हालै कानुनी रुपमा आफ्नो वैवाहिक जिवन सुरु गरेकी छिन् ।

केही दिनअघि रेखाले जरकोट निवासी बलराम शाही ठकुरीसँग काठमाडौं जिल्ला अदालत पुगेर ‘कोर्ट म्यारिज’ गरेकी हुन् । एक वर्षदेखि चिनजानका दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका छन् ।

भ्यालेन्टाइन डे को दिनमा रेखाले सबैलाई सरप्राइज दिँदै आफ्नो विवाह वारे खुलासा गरेकी हुन् । एक वर्ष अघि देखि प्रेममा रहेको यो जोडीका सेल्फी तस्बिर सार्वजनिक भएका छन् ।