बिशेष शाक्यको स्वरमा ‘सम्झाना कल्पना’ सर्वजनिक

सम्झाना कल्पना बोलको नयाँ गीत भिडियो सर्वजनिक भएको छ ।

बिशेष शाक्यको स्वरमा एनिमेसन भिडियो बनाएर विहिबार सार्वजनिक गरिएको हो ।

गीतमा शब्द र संगीत बिशेष शाक्यकै रहेको छ । यस भिडियोको कथा रितेश पौडेलले सर्जिना गरेका हुन् ।

भिडियो बिशेष शाक्यकै युट्युब च्यानल बिशेष शाक्यबाट सार्वजनिक गरिएको छ ।