खेम अधिकारीको “काडा टेकेर” सार्वजनिक

खेम अधिकारीको “काडा टेकेर” सार्वजनिक भएको छ ।

म्युजिक भिडियोले खासै बजार लिन नसकेको अवस्थामा सिक्किमको समूह सङ मिलेर नेपाली गीतकार र सङीतकारले एक गीत सार्वजनिक गरेका हुन् ।

“काडा टेकेर” बोलको गीतमा डेनी निरौलाले सङीत भएका छन भने शब्द खेम अधिकारीको रहेको छ । गीतमा सिक्किमेली गायक कल्याण मित्रले स्वर भरेका छन । सङीत सम्योजन भने गोपाल रसाइलीको रहेको छ ।

गीतको भिडियोमा कविता सापकोटा, विनय दहाल र सुरज मिश्रको अभिनय रहेको छ । शिबु सैजु श्रेष्ठले खिचेको भिडियो अविनाश कुवरले निर्देशन गरेका छन कल्याण स्वयमको लगानीमा तयार भिडियो कन्सेप्ट राजु काफ्लेको रहेको छ ।