राजेश हमाल, भुवन केसी, सन्तोष पन्तदेखि धीरेन शाक्यसम्मले पाए विशिष्ट श्रेणीको परिचयपत्र (फोटो फिचर)

Mero Film

चलचित्र विकास बोर्डले ६२ चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरेको छ ।

परिचयपत्र प्राप्त गर्नेहरूमा चैत्यदेवी सिंह, राजाराम पौडेल, सन्तोष पन्त, भुवन केसी, उज्ज्वल घिमिरे, डा. भोला रिजाल, पवन मैनाली, किरण केसी, मदन घिमिरे, विकासराज आचार्य, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, धीरेन शाक्य, उत्तम केसी, दयाराम दाहाल, नारायण प्रधान, गोपालकाजी कायस्थ, अर्जुन श्रेष्ठ, मनोज केसी, बनिस शाह, हिमाल केसीलगायत छन् ।

तस्बिर: प्रकाश भुषाल/मेरो फिल्म डटकम

 

 


Leave a Reply

Your email address will not be published.