अन्नु र भुपेन चौधरीको थारु गीत ‘चलते चलते’ सार्वजनिक

पछिल्लो समयकी चर्चित गायिका अन्नु चौधरी र गायक भुपेन चौधरीको थारु गीत ‘चलते चलते’ सार्वजनिक भएको छ ।
गायक भुपेनकै शब्द तथा संगीत रहेको यस गीतमा लोक जि मिजारको एरेञ्ज रहेको छ । द कन्टेन्ट नेपालको प्रस्तुतीमा तयार भएको ‘चलते चलते’ गीतको म्युजिक भिडियोलाई गायक स्वयम भुपेन्द्र चौधरीले निर्देशन गरेका छन् । त्रिकोणत्मक प्रेमकथालाई निर्देशक भुपेनले थारु समुदायनै भिडियोमा झल्काएका छन् ।
भिडियोमा अनिल कुर्मी, चन्द्रकला कटुवाल, निक्स शर्मा, राम्जी प्रजापति, सुर्बी सुसान्त घिमिरे र युवराज चौधरीको अभिनय रहेको छ । यस भिडियोलाई गायक, निर्देशनसंगै क्यामेरा, इडिट, कलर समेत भुपेनकै रहेको छ, भने मेकअप उषा चौधरीको रहेको छ ।
गायक भुपेनले यस अगाडी थारु गीतसंगै नेपालीमा ‘मदानीमा’, ‘हलचल’ बोलको गीतहरु बजारमा ल्याइसकेका छन् ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया