‘तीज आयो घुमेर’ भन्दै नाचिन् गीता

Mero Film

गायिका मोदिका निरौलाको स्वर, भुवन पौडेलको शब्द तथा अनिल शाहीको संगीतमा तयार भएको तीज गीत ‘तीज आयो घुमेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल गीता ढुंगाना र गायिका मोदिकाको अभिनय हेर्न सकिन्छ ।

रेश्मा खड्गीको कोरियोग्राफी रहेको गीतको भिडियोमा ब्लूबेरी अडियो भिडियो स्टूडियो टिमको निर्देशन छ । सोहन मानन्धरको भिडियोमा सम्पादन तथा छायांकन छ ।


Leave a Reply

Your email address will not be published.