कमेडियन राजु श्रीवास्तवको निधन

भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । उनी ५८ बर्षका थिए । राजुको विगत ४२ दिनदेखि दिल्लीको एम्स अस्पतालमा उपचार भैरहेको थियो ।
हृदयघात भएपछि उनको उपचार भैरहेको थियो । अगष्ट १० तारिखमा हृदयघात भएपछि उनलाई अस्पताल ल्याइएको यिथो । उनको उपचारका लागि डाक्टरहरुले मिहिनेत गरे । तर,उनलाई बचाउन सकेनन् । उनले दिमागले पनि काम गरेन र शरीर पनि चलेन । उनै, राजुको आज बिहान अस्पतालमा निधन भएको हो ।
राजुले सन् २०१४ मा बीजेपी पार्टीमा प्रवेश गरेका थिए । उनी, कामको सिलसिलामा दिल्लीका नेताहरुलाई भेट्न पुगथेका थिए । उनी जिममा व्यायम गरिरहेको समयमा उनलाई हृदयघात भएको थियो ।
राजुले कमेडियको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएका थिए । उनले, कैयौ स्टेज शोजहरु समेत गरेका छन् । उनको परिवारमा पत्नी शिखा, छोरी अन्तरा, छोरा आयुष्मान, दाजु सीपी श्रीवास्तव, भाई दीपू श्रीवास्तव र भतिज मयंक र मृदुल थिए ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया