सरोज र स्मारिका भिज्दा छाता नभएपछि समस्या

मोडलद्धय सरोज प्रजा र स्मारिका ढकाललाई पानी परेको समयमा छाता नभएपछि समस्या परेको छ । उनीहरुलाई एक गीतको भिडियोमा यस्तो समस्या परेको हो ।
गायक नविन पौडेल र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश पानी पर्यो छाता छैन बोलको गीतमा यी दुई कलाकार पानीमा रोमान्टिक बनेका छन् । प्रकाश लामाको यो रोमान्टिक गीतमा शब्द तथा संगीत छ ।
दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन, सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी छ । सुरेन्द्रले भिडियोमा सरोज र स्मारिकालाई छमछमी नचाएका छन् ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_yy7MGyXw55_myah0fanmsaebtl5a6phe3b7oqcwt4gzk6nsi6pgx5zhutxwjzi4rqrm8smq.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया