राजेश पायल राईले पहिलोपटक सार्वजनिक गरे छोराको तस्विर

राजेश पायल राईले पहिलोपटक सार्वजनिक गरे छोराको तस्विर

चर्चीत गायक राजेशपायल राईले पहिलोपटक आफ्ना छोराको तस्बिर सार्वजनिक गरेका छन् ।

गायक राईले आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमार्फत छोरा सायारेमको तस्बिर सार्वजनिक गरेका हुन् ।

उनले आफुना दाजुका छोरी राइसासँग सायारेमको तस्बिर पोस्ट गर्दै लेखेका छन्,‘फस्ट राइस फिडिङ पास्नी, दिदी राइसासँग सायारेम ।’

गायक राई असोजमा एक सन्तानका बाबु बनेको समाचारहरु पनि आएका थिए ।

राजेशकी पत्नी साङबुन राईले पास्नीको भिडियो टिकटकमा सार्वजनिक गरेकी छिन् । जहाँ राजेशपायल देखिएका छैनन् ।

 

राजेशपायल राईलाई पुत्रलाभ !

प्रतिक्रिया