र्यापर ५ ५५को ‘भुमरी’ (भिडियो)

चर्चित र्यापर ५ ५५को नया र्याप ‘भुमरी’ सार्वजनिक भएको छ । ५ ५५ कै शब्द र कम्पोज रहेको र्याप ब्लुजले निर्माण गरेको हो । प्रयाग सुबेदी र निरज गुरुङले खिचेको भिडियो सुबेदीले नै सम्पादन गरेका छन्।