सातौ दिनको ‘लकडाउन’: बाँदरलाई खानेकुरा, मेडिकल खुला

सरकारले घोषणा गरेको ‘लकडाउन’को सातौ दिन लकडाउन दिनभर सुनसान रहे पनि साँझपख भने हल्का चहलपहल बढेको थियो।

सर्वसाधारणहरु अत्यावश्यक खाद्य, दूध, तरकारी लगायत सामान किन्न किराना पसलमा पुगेका थिए। तर अनाश्यक हिडडुल गर्नेलाई भने प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएको थियो। यस्तै नगरपालिकाले भोकाएका पशु वा जनावरलाई खानेकुरा खुवाउने अन्तर्गत  बाँदरलाई समेत खानेकुरा खुवाएको छ।

काठमाडौंमा मानिसहरु घरभित्र दिनभरी बसे पनि बेलुका भने बाहिर निस्किएका थिए। मेरोफिल्मका फोटो पत्रकारले खिचेका तस्बिरहरु: