‘आइपुग्यो लाहुरे’ (भिडियो)

कृष्ण थापा मगर र ज्ञानु राना मगरको मौलिक लोक भाकाको लोकदोहोरी गीत ‘आइपुग्यो लाहुरे’ सार्वजनिक भएको छ । गीतमा कृष्ण थापा मगरको  शब्द तथा लय सिर्जना रहेको छ । गीतको एरेन्ज कृष्ण पुनले गरेका छन् । भिडियोमा दुर्गा पौडेलको छायाँकन , विष्णु शर्माको सम्पादन, याम गुरुङको निर्देशन रहेको छ । भिडियोमा याम गुरुङ र रिना थापा मगरको नृत्य रहेको छ ।