Joy Ads

म्युजिक भिडियोमा भाइरल अघोरी बाबा (भिडियो)

- मेराेफिल्म

भाइरल अघोरी बाबाको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ । बाबा गायक सुर्य दयालुको म्युजिक भिडियोमा देखिएका छन् ।

सुर्य दयालुको स्वर र संगीत रहेको ‘तिमीसँग मैले’ बोलको गीतमा श्याम प्रसाद पौडेलको शब्द रहेको छ । यस गीतको भिडियो हरि वाग्लेले निर्देशन गरेका छन् भने अघोरी बाबा सहित सजल जंग केसी र शान्ती अधिकारीको अभिनय रहेको छ ।

२०७६ साउन २८ गते १५:५३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate