बसन्त सापकोटाको संगीतमा ‘आज पनि तिम्रो याद’ (भिडियो)

गायक डीबी तामाङ को आवाजमा “आज पनि तिम्रो याद”  बोलको गीत  सार्वजनिक भएको छ । गीतमा शब्द लक्की राशिको रहेको छ भने संगीत बसन्त सापकोटाको छ । संगीत संयोजन साहस शाक्यले गरेका हुन् । भिडियोलाई बाशु बरालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका छन् । कमल सिंह , चन्दा दहाल , आकाश ईडोको अभिनय रहेको भिडियोलाई बिक्रम दहालले निर्देशन गरेका हुन् ।