शान्तिश्री र सुरजको ‘अंगालोमा बेरी’ सार्वजनिक

गायिका शान्ति श्री परियार र गायक सुरज शाही को आवाजमा लोकदोहोरी गीत ‘अंगालोमा बेरी’ सार्वजनिक भएको छ । अनु रोक्काको शब्द तथा सुरज शाहीको लय सिर्जना प्रस्तुत गीतमा रहेको छ । सन्तोष बस्यालको छायाँकन , प्रविण रेश्मी मगरको सम्पादन , सुमन थापा मगरको निर्देशन भिडियोमा रहेको छ ।गीतमा सुमन थापा मगर र रविना थापा को अभिनय रहेको छ ।