रोडिज लुकमा अनुप बिक्रम

म्यानहन्ट प्रतियोगिताबाट रंगक्षेत्र प्रवेश गरेका अनुप बिक्रम शाही नेपालका चर्चित मोडल तथा अभिनेता हुन् । हाल उनी रियालिटी शो हिमालयन रोडिजको तेश्रो संस्करणमा ब्यस्त छन् । यहि सिजनबाट मात्रै टिममा जोडिएका उनले जज गर्दै गरेका केहि तस्विर सार्वजनिक भएका छन् । हेरौ उनलाई तस्विरमा :