विवादमा गायिका आस्था राउत (भिडियो सहित)

गायिका आस्था राउत विवादमा तानिएकी छन् । उनले सामाजिक संजाल मार्फत सार्वजनिक गरेको एक भिडियोको कारण उनको चर्चा र विवाद सामाजिक संजालमा भैरहेको छ ।  काठमाण्डौ एअरपोर्टमा एक प्रहरी जवानले चेकजाच गर्ने क्रममा ‘त’ शब्द प्रयोग गर्दै आफुलाई अपमान गरेको भन्दै उनले आक्रोस पोखेकी छन् । आफु हतारमा रहेको त्यहि पनि चेक गर्न खोजेको उनको धारणा छ ।  उनको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । उनले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ ।
हेर्नुस् भिडियो:
https://www.facebook.com/BageshworiNewsTV/videos/786068285214000/