‘एट्याक’ बनाउदै जोन

जोन अब्राहमले एक्सन फिल्मको तयारी सुरु गरेका छन् ।  उनको फिल्मको नाम ‘एट्याक’ राखिएको छ ।

सत्य घटनामा आधारित एक्सन थ्रिलर फिल्मको निर्माण समेत जोनले गर्दै छन् । हाल उनी फिल्म ‘बटाला हाउस’ मा ब्यस्त छन् । फिल्म यसै वर्षको डिसेम्बरमा रिलिज हुने ।