नारायण रायमाझी र शान्ति श्रीको ‘बाचेँ तिम्रो मरे देउताको’

‘बाँचे तिम्रो मरे देउताको’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा लोकगायक नारायण रायमाझी र गायिका शान्ति श्री परियारको आवाज रहेको छ । गीतको रचना नारायण रायमाझी, ईन्द्र जिसी र सञ्जिवनीले गरेका हुन् । भिडियोमा नारायण रायमाझी र शान्ति श्री परियारलाई देख्न सकिन्छ । गीतको भिडियोलाई मिराज अर्यालले छायांकन तथा सम्पादन गरेका छन् ।