बाडुल्की लाग्यो (भिडियो)

गायक राज सेवा र गायिका रुकमणी रिजालको आवाजमा गीत ‘बाडुल्की लाग्यो’ सार्वजनिक भएको छ । जिवन बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ । गीतमा सर्वोकृष्ट अभिनय जिवन बुढाथोकी र रुकमणी रिजालको अभिनय रहेको छ । दिपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन रहेको छ । भिडियोमा कोरियाग्राफि सन्देश धिमालको रहेको छ ।