बाजा बजाउदै दीपशिखा र कृष्ण (भिडियो)

गीत बाजा बाजा बाजा सार्वजनिक भएको छ । दीपशिखा खड्का र कृष्ण राज अधिकारी फिचर्ड भिडियो युवराज वाईवाले निर्देशन गरेका हुन् । गीतमा सबिन लिम्बुको आवाज राज कुमारको संगीत र सुदिप सापकोटा तथा प्रकाश धितालको शब्द रहेको छ । उत्सव दाहालले खिचेको भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन्।