अमर कौशिकको ‘बाला’ टिजर

स्त्री फिल्मका मेकरले आयुषमान खुराना, भुमि पेडनेकर र यमी गौतमलाइ लिएर एक फिल्म निर्माण गरेका छन् । ‘बाला’ नामक उक्त फिल्मको टटिजर सार्वजनिक भएको छ । अमर कौशिकले निर्देशन गरेको फिल्म दिनेश भिजन र जिओ स्टुडियोले निर्माण गरेका हुन् । फिल्म यहि नोभेम्बेर २२बाट प्रदर्शनमा आउने छ ।