बारीको फुल (भिडियो)

नविन राना मगर र ओम माया सुनारको ‘बारीको फुल’ सार्वजनिक भएको छ । गीतमा करण राना मगर र सपना मगरको आवाज रहेको छ । नविन राना मगरको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । भिडियो मुकेश हुमाँगाईँको छायाँकन, राजेश कुमारको सम्पादन, बविता श्रेष्ठको निर्देशनमा तयार भएको हो । भिडियोमा बुद्धविर थापा र शुशिला थापाको अभिनय रहेको छ ।