‘बारिश २’ को बाकी भाग मे २५बाट निरन्तर

एकता कपूर प्रोडक्सनको वेवसिरिज ‘बारिश २’ को बाकी एपिसोड २५मे बाट साँझ ६बजेबाट प्रसारण सुरु भएको छ । यस विषयको जानकारी सिरिजकी लिड एक्ट्रेस आशा नेगीले बताएकी हुन् ।

उनले इदको शुभकामना दिदै एक भिडियो सार्वजनिक गरि सिरिजको जानकारी बाढेकी हुन् । बाकी ९एपिसोड बालाजी र जि ५ मार्फत प्रसारण भएको छ । सार्वजनिक भिडियोमा उनले घरमै बसेर सुरक्षित रहन समेत आग्रह गरेकी छन् । मिठाइ खादै बरिश हेर्न उनले आग्रह गरेकी छन् ।

उक्त शोमा शरमन जोशी समेत  छन् । साथै यो सिजनमा जम्पिंग ज्याकको नामले परिचित जितेन्द्र समेत मुख्य भूमिकामा छन् ।

 

View this post on Instagram

 

Baarish☔️? remaining episodes streaming on @altbalaji and @zee5premium at 6pm! See you guys!

A post shared by MsNegi (@ashanegi) on