कालो कपडाले बर्षाको दुविधा हट्यो ?

कालो पहिरनमा मोह धेरै हुन्छ । कालो कपडा लगाउँदा राम्री देखिन्छन् यूवती भनेर भनिन्छ पनि । नेपालमा नेपाली फिल्मका अभिनेत्रीलाई पनि कालो कपडा मनपर्छ । कालो कपडा लगाउँदा उनीहरु राम्री देखिन्छु भनेर ठान्छन् ।

कालो पहिरन अभिनेत्रीको मनपर्ने पहिरन । अभिनेत्री बर्षा राउतलाई पनि यस्तै भयो । उनी बिहेपछि चर्का कपडा लगाउँदै थिइन् ।

जात्रै जात्रा फिल्ममा बर्षा राउतको भूमिका श्रीमतीको हो । श्रीमती बनेकी बर्षालाई चर्का कपडा लगाएर हल जान मन लागेन ।

उनी, कुमारी हलमा पुग्दा कालो कपडामा पुगिन् । बर्षाले कालो कपडा किन लगाएकी हुन् भनेर सोच्न पाइन्छ ।

बर्षाले नै कारण दिएकी छिन् । बर्षाले जब कुनै दुविधा हुन्छ, कालो कपडा लगाउ भनेर उनीहरुले भन्छन् भनेकी छिन् । बर्षालाई यो उपाय कसले सिकायो ? जसले सिकाएपनि राम्रो सिकाएछ । बर्षालाई कपडा सुहाएको छ ।