वर्षाको मुस्कुराउने रहर !

नायिका वर्षा राउत पछिल्लो साता आफ्नै भनाइको कारण विवादमा तानीइन् । उनलाई मन नपराउने मात्रै नभएर चरित्र हत्या हुने प्रकारका ट्रोल र कमेन्ट आएको थियो । यस कारण उनलाई तनाब समेत बहेको छ ।

तर अहिले भने वर्षाले आफू पानी पर्दा मुस्कुराउने युवती बन्न चाहेको सामाजिक संजालमा लेखेकी छन् । आफूलाई यो समयमा माया गर्ने, आशीर्वाद दिने सबैलाई धन्यवाद लेख्दै उनले आफूले पाएको मायाले आफूलाई स्वस्थ राख्न र सुरक्षित राख्न सहयोग गर्ने बताएकी छन् । तनाबबाट चाडै मुक्ति मिलोस्, शुभकामना ।

??

Gepostet von Barsha Raut am Samstag, 30. Mai 2020