ड्रेस ट्रोलमा बर्षाको जवाफ कस्तो

अष्ट्रेलियामा रहँदा अभिनेत्री बर्षा राउतले लगाएको ड्रेसको बिबाद सकिएन बाँकी छ । बर्षाले अष्ट्रेलिया रहदा जात्रै जात्रा फिल्मको शोमा पुगेकी थिइन् । बर्षाले ड्रेस लगाएर कार्यक्रममा पुगिन् र फर्किइन् । नेपालमा उनको ड्रेसको ट्रोल बन्यो ।

बर्षाको ट्रोलमा उनका पति संजोग कोइराला पनि तानिएका थिए । बर्षाले ट्रोलको बारेमा जवाफ दिएकी छिन् । तर, उनको जवाफ कस्तो हो ?

बर्षाले आफ्नो परिवार, साथी, पतिलाई यो कुरामा असर नभएको भनेर भनिन् । बर्षाले नजिकका मान्छेलाई असर नगरेपछि यसले अरुलाई के गर्यो भनेर सोच्न आवश्यक आफूले नदेखेको भनिन् ।

बर्षा राउतले ड्रेस लगाउनु त अधिकार हो भनेर भनिन् । उनले, आफुले लगाउने ड्रेस आफ्नो मर्जीमा लगाइने पनि भनिन् ।

बर्षा राउत नेपाली फिल्ममा सबैले चिन्ने अभिनेत्री हुन् । उनले, ड्रेस लगाउँदा उनलाई आलोचना, माया हुन्छ । बर्षाले आफ्नो नजिककाले के सोच्छन् भनेर मात्र ड्रेस लगाएर होला र ?

बर्षाले दिएको जवाफ तपाइहरुलाई कस्तो लाग्यो ?