शान्ति श्रीको ‘बेवारिसे लास’ सार्वजनिक

गायिका शान्ती श्री परियार र मनोज घिमिरेको आवाज रहेको “बेवारिसे लाश“ गीत सार्वजनिक भएको छ । मनोज घिमिरेको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा देव क्षेत्रीको निर्देशन रहेको छ भने सिमा, देव, परि र मनोजको अभिनय रहेको छ ।