सलमान खानको ‘भाई भाई’ सार्वजनिक

- मेराेफिल्म

सलमान खानक ‘भाई भाई’ गीत सार्वजनिक भएको छ । गीतमा साजिद वाजिदको संगीत संयोजन, आदित्य देवको निर्माण रहेको गीतमा सलमान र रूहान अर्षदको स्वर रहेको छ । गीतमा सलमान र दानिश सब्रीको शब्द, रूहानको र्याप लिलिक्स र साजन सिंहको कोरियोग्राफी र छायांकन रहेको छ । भिडियो सम्पादन रितेश सोनीले भिडियो सम्पादन गरेका छन्।

२०७७ जेठ १३ गते ११:३८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *