सलमान खानको ‘भाई भाई’ सार्वजनिक

सलमान खानक ‘भाई भाई’ गीत सार्वजनिक भएको छ । गीतमा साजिद वाजिदको संगीत संयोजन, आदित्य देवको निर्माण रहेको गीतमा सलमान र रूहान अर्षदको स्वर रहेको छ । गीतमा सलमान र दानिश सब्रीको शब्द, रूहानको र्याप लिलिक्स र साजन सिंहको कोरियोग्राफी र छायांकन रहेको छ । भिडियो सम्पादन रितेश सोनीले भिडियो सम्पादन गरेका छन्।