सन्दीप लामिछानेको ‘भेटुँ कसरी’

क्रिकेटर सन्दीप लामिछानेको गीत सार्वजनिक भएको छ । एल्बम तिमी र ममा समेटिएको गीत ‘भेटुँ कसरी’ सार्वजनिक भएको हो । गीतमा गायक लामिछाने र राजन मगरको रचना रहेको छ । राजन मगरको संगीत रहेको गीतमा संगीत संयोजन समेत मगरले नै गरेका छन् ।