वीर बिक्रम २ ग्राण्ड प्रिमियर (फोटो फिचर)

फिल्म विर विक्रम २ को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ।  यहि शुक्रबार जेष्ठ ३ बाट प्रदर्शनमा आउने फिल्मको प्रिमियरमा फिल्मका मुख्य कलाकार तथा निर्माण टिमको साथमा विभिन्न कलाकार तथा फिल्मकर्मीको उपस्थिति रहेको थियो।