Joy Ads

वीर बिक्रम २ ग्राण्ड प्रिमियर (फोटो फिचर)

- मेराेफिल्म

फिल्म विर विक्रम २ को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ।  यहि शुक्रबार जेष्ठ ३ बाट प्रदर्शनमा आउने फिल्मको प्रिमियरमा फिल्मका मुख्य कलाकार तथा निर्माण टिमको साथमा विभिन्न कलाकार तथा फिल्मकर्मीको उपस्थिति रहेको थियो।

२०७६ जेठ १ गते २२:१० मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate