Joy Ads

देवेन्द्र बब्लुको ‘बुढाबुढी’ (भिडियो)

- मेराेफिल्म

देवेन्द्र बब्लुको दोश्रो गीत ‘बुढाबुढी’ सार्वजनिक भएको छ । गीतमा मायालु जोडीको प्रेमिल समयलाई चटपटे तरिकामा प्रस्तुत गरिएको छ । उनको पहिलो गीत ‘कसरी कसरी’ ले पनि दर्शकको राम्रो साथ पाएको थियो । गीतमा आवाज शब्द र संगीत संयोजन बब्लुकै रहेको छ । बब्लु कै कन्सेप्ट रहेको भिडियो प्रविन भट्टले निर्देशन गरेका हुन् । भिडियोमा बब्लु र संगीता गैरे छन्  । बिशाल घिमिरेको स्क्रिप्ट रहेको भिडियो अनिल के मानन्धरको छायांकन प्रविनको सम्पादन र ग्राफिक डिजाइन पवन सिम्खडाको रहेको छ।

२०७६ कार्तिक २२ गते १२:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate