फिल्म ‘बाइपास रोड’ ट्रेलर

फिल्म ‘बाइपास रोड’ को ट्रेलर सार्वजनिक भएको छ । नमन नितिन मुकेशको निर्देशन रहेको फिल्ममा एक दुर्घटना र त्यसले निम्त्याएका एकपछी अर्को घटनाको जड सम्म पुग्ने प्रयासलाई देखाइएको छ । फिल्ममा निलनितिन मुकेशको कथा, स्क्रिप्ट र डाइलग रहेको छ । फिल्म सुमन कुमार र संजय मेहेताले निर्माण गरेका हुन् । फिल्म यहि नोभेम्बर १बाट प्रदर्शनमा आउदै छ । फिल्ममा अदा शर्मा, शामा सिकन्दर, गुल पनाग, रञ्जित कपुर लगायतको अभिनय रहेको छ।