सानो पर्दा

जनतालाई आपत विपतका बेला नेता कुर्सी मोहमा फसेको जितुको आरोप

हास्यकलाकार जितु नेपालले नेताहरु जनता भन्दा पनि कुर्सी र भागभण्डामा नै व्यस्त रहेको आरोप लगाएका छन् । उनले अहिले जनालाई अस्पतालमा बेड , अक्सिजन चाहिएको बेला सरकार र नेता कुर्सीका लागि आन्तरिक झगडामा नै व्यस्त रहेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै जनताप्रती नेता र सरकार उत्तर दायित्व नभएको आरोप लगाएका हुन् । […]

किरण केसीले राजनितिक दललाई भने,‘ छिछिछि गन्धा राजनिती’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि विभिन्न टिकापिप्पणी भइरहेको छ । विश्वासको मत गुमाएपछि प्रधानमन्त्री ओली अहिले कामचलाउको हैसियतमा काम गरिरहेका छन् । यसैबीच हास्यकलाकार किरण केसीले अहिलेको राजनितीलाई गन्धा राजनितीको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत गन्धा राजनिती भएको बताए हुन् । कोरोना महामारीकोबीच जनताले अक्सिजन तथा भेन्टिलेटर नपाएर मरिरहेको अवस्थामा प्रधानमन्त्री […]

‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द

चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द भएको छ । कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपनि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।

सक्किगोनिका काकुलाई कोरोना संक्रमण

नेपाली दर्शकमाझ लोकप्रिय हास्य टेलिचलचित्र ‘सक्किगोनि’का कलाकार दीपक प्रसाद आचार्य (काकु)लाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन् । उनले सामाजिक सञ्जलाल फेसबुकमा लेखेका छन्,‘गत बुधबार सक्किगोनिको सुटिङ्ग बाट फर्किए लगत्तै हल्का ज्वोरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो समस्या बढ्दै गएपछि कोभिड टेस्ट गर्दा […]

कमेडी च्याम्पियनका प्रतियोगीमा कोरोना पोजेटिभ,एक साता सर्यो रियालिटी शो

कमेडी च्याम्पियन’ सिजन–२ का एक प्रतियोगीमा कोभिड–१९ संक्रमण देखिएको छ । प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि एक साताका लागि कमेडी च्याम्पियन सारेको आयोजकले जनाएको छ । कमेडी च्याम्पियनको आधिकारिक सामाजिक सञ्जालफेबुकमार्फत प्रतियोगीमा कोरोना देखिएको र टप –९ को छायांकन एक हप्तापछि सारिएको जानकारी दिएको छ । त्यस्तै च्याम्पियनकी निर्मात्री केकी अधिकारीलाई समेत कोरोना  देखिएको छ । […]

सिरियल निर्माण भएको २५ वर्षपछि आयो युटुवमा ‘देउता’

नेपाली टिभी सिरियलको दुनियामा सधै सम्झनामा रहेको एउटा हो ‘देवता’ । यो एउटा विशुद्ध रुपमा नेपाली समाजको रुपान्तरण सिरियल हो नेपालीमा अर्थ लाउने हो भने नाटक । आज भन्दा २५ बर्ष अगाडीको समयमा स्व.प्रकाश कोविद ज्युको उपन्यासमा आधारित निर्माण भएको यस सिरियलले ठुलो इतिहास बोकेको छ । २५ बर्ष पार गरिसक्दा पनि धेरैले यसलाई बिर्सन […]