काठमाडौँ-  गायक धुब्र बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ । “रेलै चढी जाऊ” बोलको गीतमा शब्द शारिका घिमिरेको रहेको छ भने लय तथा स्वर गायक बिस्कोकै रहेको छ ।…