चार्मिंङ ‘चपली गर्ल’ स्वस्तिमा खड्का (फोटोफिचर)

राष्ट्रिय अवार्ड बिजेता नायिका स्वस्तिमा खड्का नेपाली फिल्म क्षेत्रकी कहलिएकी नायिका हुन् । पछिलो समय उनको व्यस्तता अझै बढ्दो छ । उनको मुख्य अभिनय रहेको फिल्म चपली हाइट ३ प्रदर्शनको संघारमा रहेको छ । फिल्म संगसंगै उनी हाल विभिन्न संस्थाहरुमा समेत जोडिएर काम गर्न थालेकी छन् ।  यहि बीच आज हामी उनका केहि तस्विर सार्वजनिक गर्दैछौ।