Joy Ads

चट्ट रुमाल (भिडियो)

- मेराेफिल्म

योगेन्द्र खनाल र जुनु गौतमको स्वरमा रहेको गीत । ‘चट्ट रुमाल’ सार्बजनिक गरिएको छ । गीतमा शब्द राधा सुबेदीको रहेको छ भने संगीत योगेन्द्र खनाल र राधा सुबेदीको रहेको छ । लोक लयमा आधारित गीतको भिडियोलाइ कृष्ण पौडेलले निर्देशन गरेका छन् । सन्तोष नेपालीले कोरियोग्राफी गरेको भिडियोलाइ युबराज खत्रीले छायाँकन गरेका हुन् भने सम्पादन सीताराम भट्टराइले गरेका छन् । भिडियोमा युनिक आजम, आयुष्मा कार्की, सुजन र यमुना फिचर्ड छन् ।

२०७६ साउन २९ गते १३:१९ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate