सिन्धु मल्लको ‘चिटिक्कै भाछु रे’ सार्वजनिक

गायिका गायिका सिन्धु मल्लले झण्डै १० बर्षपछी नयाँ तिज गीत सार्वजनिक गरेकी छन् । उनको ‘चिटिक्कै भाछु रे’ तीज गीतमा राज कुमार बगरको शब्द रहेको छ भने संगीत सुदम थापाको रहेको छ । सार्बजनिक चिटिक्कै भाछु रे को रिमेक गीतको भिडियोमा अहिलेकि चर्चित नायिका आचल शर्माले अभिनय गरेकी छिन् । भिडियोलाई शिव बिकले कोरियोग्राफी र निर्देशन गरेका छन् भने रामेश्वर कार्कीले छायांकन गरेका हुन् । गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।