टिका सानुको ‘चोखो माया’ (भिडियो)

गायिका टिका सानु र गायक टिकाराम थापाको आवाजमा ‘चोखो माया’  गीत सार्वजनिक भएको छ । टिका राम थापा तुफानको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । अर्जुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा खुम बहादुर सुनारको निर्देशन भिडियोमा रहेको छ  । भिडियोमा मुनाल थापा मगर र विष्णु सुनुवारको अभिनय रहेको छ  ।