देशै रोयो कोरोनाले (भिडियो)

- मेराेफिल्म

लक डाउनको समयमा ‘देशै रोयो कोरोनाले’ बोलको गीत सार्वजनिक गरिएको छ । सागर प्रधानको शब्द तथा संगीत रहेको गीतमा सरिता भारती,चेतन गोतामे,महेश बिक्रम र पुजा गुरुङको स्वर रहेको छ । महेश बिक्रम पाण्डेको संगीत संयोजन रहेको गीतलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।

२०७७ जेठ १३ गते ११:०९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *