Joy Ads

मेलिना राईको नयाँ गीत सार्वजनिक

- मेराेफिल्म

गीत ‘म भन्दा नि’ को भाग २ ‘धेरै माया गर्ने मान्छे’ सार्वजनिक भएको छ । मेलिना राईको स्वरमा रहेको गीतमा शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन राज कुमारको रहेको छ । गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियोमा गरिएको हो भने मिक्सिङ चन्द्र चौधरीले गरेका हुन् । भिडियोमा विष्णु खड्काको छाँयाकन रहेको छ ।

२०७६ वैशाख २ गते १५:०५ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate