मेलिना राईको नयाँ गीत सार्वजनिक

गीत ‘म भन्दा नि’ को भाग २ ‘धेरै माया गर्ने मान्छे’ सार्वजनिक भएको छ । मेलिना राईको स्वरमा रहेको गीतमा शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन राज कुमारको रहेको छ । गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियोमा गरिएको हो भने मिक्सिङ चन्द्र चौधरीले गरेका हुन् । भिडियोमा विष्णु खड्काको छाँयाकन रहेको छ ।