‘दिलकी परी’ (भिडियो)

‘दिलकी परि’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा  सुरज उदार तिम्सिनाको शब्द , दिपक बिसिको र राजेश कैदीको सुमधुर सङ्गीत रहेको छ । सङ्गीत संयोजनको काम भने सुमन के सि ले गरेका छन् । भिडियोमा रमेश चन्द सोडारि र अंशु ओलि फिचर्ड छन् । बुद्ध थापाको छायांकन ,डिनसन शाहको सम्पादन ,बिमला तामाङको शृङ्गार र केशव राज भट्टको सहायक निर्देशनमा रहेको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका छन ।