शुरु भयो अक्षयको ‘दुर्गावती’ को छायांकन

अक्षय कुमारले निर्माण गरिरहेको हरर फिल्म ‘दुर्गावती’ को छायांकन शुरु भएको छ । फिल्ममा भुमि पेडेंन्कर मुख्य भूमिकामा अभिनय गर्दैछिन । अक्षयले पुजा गरिरहेकी भूमिको तस्विर सार्बजनिक गर्दै उक्त जानकारी दिएका हुन् । जि. अशोकले निर्देशन गर्ने फिल्म तेलुगु फिल्म ‘भागमथी’ को रिमेक हो जहाँ अनुष्का शेट्टीले मुख्य भूमिका निर्बाह गरेकी थिईन् ।